बहादुरः भ्रम र जञ्जिर
जब–लेनदेन बिनाको युद्धमा होमियौ तिमीरचिए तिम्रा बहादुरीका कथाहरूबेचिए वफादारिताका गाथाहरूतर कहिल्यै सोच्यौती गौरव थिए कि झूटा कथा ? ‘बहादुर’ हुनुअघितिमी एक मुटूसहितको मान्छे हौतिमीसित पनि छन् मानवीय सम्वेदनाहरूठान्छौ अरुलाई पनि आफू जस्तै मानवछन् संवेगहरूतर, बनाइयो क्रुर जाति‘वारिअर रेस’को नााममा उठ अब !प्रश्न गर, झूट प्रशंसाहरू माथितिम्रा पूर्खाहरुले अपनाएको इतिहासको बाटोबाटभलै नसक्लाउ पछि फर्कनतररोज्न सक्छौ, त्यसपछिका...