समीक्षामा कृतिका सबल, दुर्बल तथा विशिष्ट पक्षलाई उजागर गरिनु पर्छ: ज्ञानु अधिकारी
करिब तीन दशकअघि ‘आँसु’ कविता र ‘बादलले छोपिएको किरण’ शीर्षकको कथाबाट साहित्य सिर्जना कोर्न सुरु गरेकी साहित्यकार ज्ञानु अधिकारीका शब्दमृत्यु र सपनाको हत्या (कवितासङ्ग्रह–सह, २०६७), प्रायोगिक समालोचनाः केही प्रतिरूप (समालोचनासङ्ग्रह, २०६७) नेपाली नारी समालोचना :परम्परा, प्रवृत्ति र विश्लेषण (२०६८, अनुसन्धान ग्रन्थ), सृजनविधाका परिवृत्तमा सनत रेग्मी (२०७०, अनुसन्धान ग्रन्थ ), साइबर सिद्धान्त, प्रयोग र अन्य समालोचनाहरु,...