पकिस्तानमा बम विस्फोट, २० मृत्यु, ५० घाइते
काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु र ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम–फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । खार तहसीलमा जमियत उलेमा इस्लाम–फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् । उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न...