वाचाठी प्रकरण: उच्च अदालतद्धारा तमिलनाडु बलात्कार र यातना मुद्दामा दोषीहरूलाई समर्थन
काठमाडौं । भारतको तमिलनाडु राज्यको उच्च अदालतले ‘वाचाठी प्रकरण’ मा सयौं सरकारी अधिकारीलाई सजाय सुनाएको छ । तीन दशकअघि १८ जना महिलामाथि भएको बलात्कारलगायत जनजातिमाथि भएको अत्याचारमा दोषी ठहर हुनेमा प्रहरी र वन तथा राजस्व विभागका अधिकारीहरू रहेका छन् । उनीहरूले सन् १९९२ जुनमा डरलाग्दो चन्दन तस्कर वीरप्पनलाई सहयोग गरेको आरोप लगाउँदै आदिवासीहरूमाथि आक्रमण गरेका...