गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको मृत्यु
लन्डन। म्यानमारकी गायिका लिली नाइङ क्यावको मृत्यु भएको छ । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी क्यावको उपचारको क्रममा याङ्गुन अस्पतालमा निधन भएको हो । सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनलाई गोली हानेका थिए । गोली लागेको एक सातापछि क्याबको मृत्यु भएको हो । उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई...