गाजामा इजरायलको जवाफी हवाई आक्रमण जारी, सयौँको मृत्यु
काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणको जबाफमा इजरायलले गरेको गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ । इजरायलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या ९०० नाघेको छ । त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ । गत शनिवार प्यालेस्टिनी लडाकु समूहले हमासले इजरायलमा भीषण आक्रमण गर्दा ज्यान...