बंगलादेशमा हिन्दू व्यापारीको ढुङ्गा हानेर हत्या
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भीडले एक हिन्दू व्यापारीको हत्या गरेको छ । जुलाई ९ मा आक्रमणकारीहरूले पहिले व्यापारी लाल चन्द सोहाग (३९) लाई इँटा र ढुङ्गाले कुटे र त्यसपछि मिटफोर्ड अस्पताल नजिकै उनको टाउको र शरीरलाई निर्ममतापूर्वक खुट्टाले कुल्चेर हत्या गरेको जनाइएको छ । भीडले व्यापारीको लुगा समेत फुकालेको थियो र केही आक्रमणकारीहरू उनको...