भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण, पाँच सैनिक जवानको मृत्यु
नयाँदिल्ली । भारतीय सेनामाथि आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । विहीबार भारतीय शासनविरुद्ध लडिरहेका विद्रोहीहरूले काश्मिरको विवादित हिमाली क्षेत्रमा एक सैन्य गाडीमा आक्रमण गर्दा पाँच भारतीय सेनाको मृत्यु भएको हो । भारतीय सेनाका अनुसार बिहीवार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा उनीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा...