गोर्खा कपको बिसौं बार्षिकोत्सवमा १२ हजार मानिसहरु आउने प्रक्षेपण [भिडियो सहित]
लन्डन। तमु धीं युकेले यस वर्षको गोर्खा कपमा १२ हजार दर्शक उतार्ने लक्ष्य राखेको छ । सहभागीताको हिसावले बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तम धीं यूके गोर्खा कप फुटबल प्रतियोगिताको २० औं वार्षिकोत्सव यस बर्ष मनाउँदैछ । प्रतियोगिता जुन ४ मा एल्डरशटको क्वीन्स एभिन्यू खेल मैदानमा हुँदैछ । तमू धीं यूकेले गत मे २९ आइतबार...