कुल आचार्य समुहका एनआरएनए पदाधिकारीहरुले अझैं बुझाएनन् शुल्क
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अधिकांस पदाधिकारीहरुले आफ्नो उम्मेदवारी शुल्क नतिरेको भेटिएको छ । स्रोतका अनुसार मार्च अन्तिम साता भएको १०औं महाधिवेशनमा उम्मेदवारी शुल्क नतिर्नेहरुमा अध्यक्ष कुल आचार्यनिकटवर्तीहरु धेरै छन् । सर्वसम्मतबाट चयन भएको सो निर्वाचनमा सपथग्रहण गर्नुअघि नै उम्मेदवारी शुल्क तिर्नुपर्ने निर्देशन जारी गरिए पनि पदाधिकारीहरुले आआफ्नो उम्मेदवारी शुल्क नतिरी सपथ...