विजय हितानको पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारीझ’
लन्डन । विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारीझ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । वातावरण साहित्यकार हितानले विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जुनमा सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा दीपा लामाको स्वर, संगीत थिर थापा मगर र संयोजन कुमार थापाको...