फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने
लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले पत्रकारितामा लागेकाहरूका लागि प्रोत्साहन स्वरुप ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न त्रैमासिक बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । भर्चुअल रूपमा जुममा सम्पन्न बैठकले सो पुरस्कार वार्षिक रूपमा वितरण गर्ने फोनिज यूकेकी अध्यक्ष गोमा राना मगरले बताइन् । ‘नयाँ पत्रकार, लेखकहरूलाई प्रोत्साहन...