कोशीका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई राज्यमन्त्री नियुक्त गर्ने तयारी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । मण्डललाई बुधवार पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ । कोशी प्रदेश सभामा अहिले सभामुख रिक्त रहेको छ । उपसभामुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले...