आफूमाथि दुर्व्यवहार गरेको भन्दै धरानका मेयर हर्क साम्पाङले दिए प्रहरीमा उजुरी
काठमाडौं । आफूमाथि दुर्व्यवहार गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रहरीमा उजुरी हालेका छन् । साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएका हुन् साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । उक्त जग्गामा अदालतले वृक्षारोपण नगर्न आदेश दिएको थियो । पुनः उक्त...