गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन : घनश्याम भुसाल
लुम्बिनी। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै वेचेर मुलुक नबन्ने बताएका छन् । माेर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेकाे जनसंगठनकाे विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले उत्पादन नगरी अर्काकाे देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् । उनले राष्ट्रिय...