पत्रकार महासङ्घ, भक्तपुर शाखाको ९औँ अधिवेशन तथा साधारण सभा सम्पन्न
भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको ९औँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता...