नागरिक उन्मुक्ति पार्टीका दुई सांसदद्धारा सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुई सांसदले सुदुरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आइतबार नाउपाका बेग्लाबेग्लै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । पार्टीका सांसदहरू कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कैलाशले संघीय सत्ता गठबन्धनको साथमा र लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित गठबन्धन गरेर मुख्यमन्त्रीमा...