हर्षोल्लासका साथ सकियो ‘वृहत हतुवागढी साहित्य उत्सव–२०८२’
साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर । हतुवागढीमा सञ्चालित ३ दिने ‘बृहत हतुवागढी साहित्य उत्सव–२०८२’ हर्षोल्लासका साथ गत आइतबार सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको उत्सव १६ गते आन्तरिक तथा वाह्य कवि लेखकहरुको उपस्थितिमा सम्पन्न भएको हो । पात्लेपानी कला÷साहित्य, हतुवागढी–८ द्वारा आयोजित सो...