प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेससँग आलोपालो सरकार बनाउने सहमति गरेका ओली मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । स्रोतकाअनुसार सोमबार बिहान पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेट भएको थियो । मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय...