एमालेले आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ: भुषाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले आफूहरुको पार्टीको काँधमा ठूलो र गम्भीर जिम्मेवारी रहेको बताएका छन् । काठमाडौंमा आइतबार नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै उनले अबको बाटो समाजवादी क्रान्तिको भएको बताएका हुन् । एकीकृत समाजवादीले समाजवादी क्रान्तिको बाटो अपनाएको भन्दै नेता कार्यकर्ताहरुलाई त्यस दिशामा लाग्न आग्रह गरे । उनले एमाले अध्यक्ष...