नेपाल कराते महासंघका पूर्व अध्यक्ष लाखे एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नेपाल कराते महासंघका पूर्व अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ओलम्पिक कमिटीको पूर्व उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा हाल बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेले एकीकृत समाजवादी प्रवेश गरेका हुन् । त्यस्तै नेकपा एमालेको निवर्तमान ललितपुर जिल्ला सदस्य राजकुमार श्रेष्ठ पनि एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । लाखे...