सुदूरपश्चिम सरकारले पूर्णता नपाएसम्म मधेश प्रदेशबाट समाजवादी नबाहिरिने
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता नपाएसम्म मधेश प्रदेश सरकारबाट नबाहिरिने भएको छ । सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सरकारका बारेमा व्यापक छलफल पश्चात् सुदूर सरकारले पूर्णता नपाएसम्म मधेश सरकारबाट बाहिरिन नहुने निश्कर्ष निकालेको हो । आफूहरुले समग्रतामा समस्याको समाधान खोजौं भनेपनि एमालेले कुनै घटना विशेषलाई जोडेर कुरा गरिरहेको...