पार्टी एकताका लागि सभापति पद छाड्ने रामचन्द्रको घोषणा
लहान । २३औं लोहपुरुष वीर गणेशमान सिंहको स्मृति दिवस नेपाली कांग्रेस नगरसमितिको कार्यालय लहान सिराहाले पनि मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति रामचन्द्र यादवले पार्टीमा सहकार्य, मेलमिलाप र एकताका लागि वीर गणेशमान सिंहले पार्टी सभापति, प्रधानमन्त्री पद सबै छोडे जस्तै आफूले पनि एकताको लागि सभापति पद छोड्ने घोषणा गरे । कार्यक्रममा विशिष्ट...