बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
काठमाडौं। केन्द्रमा बनेको नयाँ समीकरणसँगै नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेका मन्त्रीहरुले सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल...