विजयादशमी तथा दिपावलीको अवसरमा आयोजित कविता प्रतियोगितामा दीपा मग्राती प्रथम
धरान । बिजयादशमी तथा दिपावलीको अवसरमा बराहक्षेत्र नगरपालिका वडा नम्बर -७ द्वारा आयोजित कविता प्रतियोगितामा दीपा मग्रातीको ‘हुरी’ कविता प्रथम भएको छ । यसैगरी प्रतियोगितामा वर्षा भण्डारी, युजिना श्रेष्ठ र पुष्पा बोगटी क्रमशः दोस्रो तेस्रो र सान्त्वना बन्न सफल भएका छन् । क्सकविता प्रतियोगिताको निर्णायकमा कवि तथा प्राध्यापक प्रल्हाद पहरेदार, प्राध्यापक इन्दिरा महर्षी र कवि...