फिदिम नगरपालिका ‘पूर्ण खोप सुनिश्चित स्थानीय तह’ घोषित
पाँचथर । फिदिम नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित स्थानीय तह’ घोषणा गरिएको छ । नगरपालिकामा वसोवास गर्ने जन्मदेखि ५९ महिनाका सबै बालबालिकालाई मापदण्ड अनुसारका खोप लगाएर फिदिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । नगरपालिकालाई मंंगलबार फिदिममा आयोजित समारोहमा पूर्ण खोप सुनिश्चत घोषणा गरिएको थियो । कार्यक्रममा नगर प्रमूख मित्रप्रसाद काफ्लेले प्रश्तुत गरेको तथ्यांक अनुसार नगरपालिकामा...