ग्रामीण भेगहरुमा सचेतनामूलक कार्यक्रम
विराटनगर । इलामको ग्रामीण भेगहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र सन्दकपुर गाँपालीका इलामको संयुक्त आयोजनामा सन्दकपुर गाँपालिकाको ४ र ५ नम्बर वडामा सचेतनामूलक कार्यक्रम संचालन भएको हो । सन्दकपुर गाँउपालिका वडा नं. ४ स्थित भगवती माध्यमिक विद्यालय जमुना र वडा नं. ५ स्थित प्रमोध माध्यमिक विद्यालय माबुमा संचेतनामूलक कार्यक्रम...