यासोक बजारमा सरसफाइ अभियान तथा अनुगमन कार्यक्रम सम्पन्न
पाँचथर । जिल्लाको दक्षिणी भेकमा रहेको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा फोहोरमैला व्यवस्थापन कार्यन्वयन भएनभएको अनुगमन गरिएको छ । ‘सफा सुन्दर कुम्मायक हाम्रो पहिचान’ भन्ने मुल नारा00pका साथ शुक्रबार अनुगमन सम्पन्न भएको हो । कार्यक्रममा सडकखण्डमा अव्यवस्थित तवरले राखिएका पानीका ड्रम, डिजेल र पेट्रोल व्यवस्थित गराइनुका साथै फोहोरमैलाहरु हटाइएको छ । कुम्मायक गाउँपालिकाको कार्यलय र...