राप्तीका मेयरको दुई बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि
राप्ती । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै नगरको विकासमा उपलब्धि हासिल गरेको उनको दावी छ। उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन सुरु भएको उनको भनाई छ । उनले विकास निर्माण र नगरबासीको चाहना साथै गरिबी...