टर्की भूकम्प : मृतकको संख्या ४० हजार नाघ्यो
काठमाडौं । सिरिया र टर्कीको सीमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । टर्कीमा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन् । सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको सिरिया स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता...