फिफा विश्वकप-२०२२: आज तीन खेल हुँदै
–शारदा भुजेल दोहा । कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप-२०२२ अन्तर्गत आज तीन खेल हुनेछन् । समूह ’ए’ अन्तर्गत सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । समूह ’बी’ अन्तर्गतको खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै समूह ’बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा...