एकीकृत समाजवादीका ५० नेताहरूले गरे मरणोप्रान्त अंगदान गर्ने घोषणा
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का ५० जना केन्द्रीय नेताहरूले मरणोप्रान्त अंगदान गर्ने घोषणा गरेका छन् । पार्टीको सातौं कमिटीको जारी वैठकमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष एवं कृषि मन्त्री डा.बेदुराम भुसाल, प्रमेश हमाल, धर्मनाथ प्रसाद साहले मरणोप्रान्त अंगदान गर्ने सम्झौता गरेका हुन् । त्यस्तै पार्टीका उपमहासचिव डा.विजय पौडेल र...