स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन्। जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेर इजिप्ट प्रस्थान गरेका हुन् । उनले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ । यस्तै, मन्त्री बस्नेतले इजिप्टको...