अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस चावहिलद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस चावहिलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जनाले रक्तदान गरेको अनेरास्ववियू पशुपति क्याम्पसका उपाध्यक्ष अशोक मश्रिले बताए । कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटीका उपमहासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यसअघि पनि अनेरास्ववियूले क्याम्पस रङ्ग रोकनको लागि एक रुपैयाँ अभियान संचालन गरेको थियो । सङकलन गरेर...