बेलायतको सक्रिय भर्याङ हेल्थ केयरले सामाजिक सेवामा सहयोग गर्ने
लन्डन । आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले युकेमा क्रियाशील कम्पनी भर्याङ हेल्थ केयरले आफुलाई रिब्रान्डिंग गरेको छ। भर्याङ हेल्थ केयरले नर्सिङ्ग होम, निजी अस्पताल तथा ‘सपोर्टेड लिभिङ्ग’सेवाप्रदायक कम्पनीहरुलाई दक्ष स्वास्थ्यकर्मीहरु उपलब्ध गराउँदै आएको छ। हालै ब्रिटेनको केयर क्वालिटी कमिशनमा दर्ता भएको उक्त कम्पनीले होम केयर सेवा तथा लिभइन केयर सेवाहरु पनि प्रदान गर्न थालेको...