देश विकासमा विदेश बस्ने नेपालीहरुको ठूलो भूमिका छ: रबि लामिछाने
लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश विकासमा विदेश बस्ने नेपालीहरुको ठूलो भूमिका रहेको बताए । चारदिने बेलायत भ्रमणका क्रममा रहेका लामिछानेले ‘एकपटकको नेपाली संधैको नेपाली’ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट पारेका हुन्। मंगलबार अल्डरसटस्थित एम्पाएर हलमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले उक्त नारालाई सार्थकता दिन अन्य पार्टीबाट सम्भव नभएकाले...