नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक तथा बहुआयामिक: प्रधानमन्त्री सुनक
लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक तथा बहुआयामिक रहेकोे बताएका छन् । नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सोमबार आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गर्छु।’...