चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतमा हुने
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतमा हुने भएको छ । गोर्खा सैनिकको वीरतामाथि बनेको फिल्म यश फिल्म भदौ २४ गते सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर हुन लागेको हो । निर्माण पक्षका अनुसार यस फिल्ममा बेलायती सेनाका गोर्खा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ । चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशित यश...