एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् । गुरुङ सन् २०२३-०२५ कार्यकालका लागि निर्वाचित भएका हुन् । आइतबार मध्यरात सम्पन्न अनलाइन मतदान अनुसार गुरुङले १४७९ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कंडेलले ९०५ मत ल्याएका छन् । त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष...