याक्खा जाति सम्बन्धमा उठेका केही प्रश्नहरू
१. उधौँली र उभौँली बीचको सम्बन्धमाउधौँली र उभौँलीमा कुखुरा भोकदिने चलन थियो र आजसम्म छ । गाउँघरबाट अलि टाढा पूर्वदिशामा पूर्वै च्याङ्को थान थपना बनाई पूजा गरिँदा बिभिन्न च्याङहरू (प्राकृतिक देउहरू) पर्छन् । याक्खाले ‘पूर्खादेखि गरिल्याएका हौँ’ भनी बक्साउने तर कुल बोलाई बक्साएको भने देखिएको छैन । कुलहरू बोलाई भोग, अछेता, जाँड, धूप चढाउने बक्साउने...