चासोक तङ्नाम एक: मनाउने तिथि, मिति अनेक
–हितराम तिल्लिङ चासोेकको पृष्ठभूमियाक्थुङ समुदायमा अन्नबाली पाकेपछि त्यसका केही अंश पहिलो तागेरा निङवाफुमाङ युमामाङलार्ई चढाएर मात्र मानिसले उपभोग गर्ने गरिन्छ । यसरी नयाँ अन्नबाली उपभोग गर्नको लागि पितृ वा प्रकृतिसँग अनुमति माग्ने अनुष्ठान वा पूजालाई चासोक् भनिन्छ । चासोक् पूजा लिम्बू समाजको सामाजिक एकता, प्रकृति र लिम्बू समुदायको सम्बन्धलार्ई अन्तरसम्बन्धित गराउने एक सामाजिक र धार्मिक कार्य...