कुलमानलाई खेदाउन लागेका ओलीका सल्लाहकार थापाले आफ्नै भाइलाई दिलाए स्वास्थ्य बिमामा नियुक्ति
काठमाडौं। लोडसेडिङको अन्त्य गरेर सर्वसाधारणको मन जित्न सफल नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त नगरेको ओली सरकारले आफ्नाहरुको नियुक्तिमा भने रेकर्ड कायम गर्दै गएको छ। सरकारले पछिल्लो पटक पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको मंगलबार मात्रै सरकारले सार्वजनिक गरेको थियो। रेल कम्पनीमा...