संचारकर्मी राईले ल्याए किरात संस्कृति झल्काउने ‘भुइँसोरी सेवा’
काठमाडौं। पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’गीत युट्युबमार्फत सार्वजनिक भएको छ । किरात संस्कृतिमा आधारित यो गीतमा गायक थिरज राई र गायि कानुमा राईले स्वर दिएका छन् । संगीत गायक राईले नै भरेका हुन् भने संगीत संयोजन फणीन्द्र राईले गरेका छन् । यो गीतको भिडियोमा कलाकार सीता राई र माई लाइफ सुनुवारले अभिनय गरेका...