नेविसंघ पूर्णताको माग, तत्काल अधिवेशन गर्न दबाब
काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले सोमबार त्रिचन्द्र कलेजमा ‘जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ’ उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ। संघको कार्यसमिति पूर्णता, त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय र क्याम्पसहरूमा रहेका शैक्षिक समस्या र आन्दोलन साथै मंसिर ४ गरेको संघ र प्रदेशको निर्वाचनको सन्दर्भमा केन्द्रीय समितिको आयोजनामा अगुवा कार्यकर्ताहरुको भेला...