एनआरएनएको सचिव पदमा कतारबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’को उम्मेदवारी घोषणा
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएका मध्यपूर्व संयोजक गोर्खालीले २०२३–२५ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठले आफुले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक...