एनआरएनए यूके र बार एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल बार एसोसियसनका अध्यक्ष तथा वरिष्ट अधिवक्ता गोपाल कृष्ण घिमिरे र पूर्व बार एसोसियसन माहासचिव सुनिल कुमार पोखरेलसँग अन्तरक्रिया गरेको छ । मिडल्याण्डको नटिङ्गममा भएको अन्तरक्रियामा एनआरएनएले गैर–आवासीय नेपालीहरुको समसामयिक विषय, बदलिएको नेपाली कानुन र गैर–आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतीको बारे छलफल गरेका थियो । एनआरएनए यूके अध्यक्ष...