सडकबाट उद्धार गरिएका बालबालिका व्यवस्थापन सहयोगार्थ एनआरएनए,राष्ट्रिय बाल परिषद् र यूसेप नेपालबीच सम्झौता
काठमाडौं। गैरआवासीय नेपाली संघ, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, यूसेप नेपालमा र सानोठिमी, भक्तपुरस्थित न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम नेपाल (यूसेप) का बीच सडकबाट उद्धार गरी नेपाल सरकारले व्यवस्थापन गरिरहेका बालबालिकाको सहयोगका लागि सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । गैरआवासीय नेपाली संघको महिला विभागको “एक गैरआवासीय नेपालीको प्रतिबद्धता, एक...