भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारका ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते...