काभ्रेमा बस दुर्घटना हुँदा १९ जना घाइते
काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार दिउँसो २ बजे चौंरीदेउराली गाउँपालिका वडा नं ४ स्थित सुँगुरेमा यात्रुवाहक बस दुर्घटना भएको हो । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीकाअनुसार...