गुल्मीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको प्रहरीले...